दफा २४
अन्य पदाधिकारी
: (१) प्रतिष्ठानमा तोकिए बमोजिम अन्य पदाधिकारीहरू रहन सक्नेछन् ।
(२) उपदफा (१) बमोजिमका पदाधिकारीहरूको नियुक्ति काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सुविधा तथा सेवाको शर्त तोकिए बमोजिम हुनेछ ।